काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको विद्युतीय सवारी (ईभी) तथा अन्य सवारी साधन मर्मत सम्बन्धी प्रारम्भिक तालिम लिएकाहरूले ६ महिने अन द जब ट्रेनिङमा सहभागी हुन पाउने भएका छन् । बिहीबार एक सूचना प्रकाशित गर्दे महानगरको सामाजिक विकाश विभागले...
