close

काठमाडौँ । हालै सार्वजनिक एक प्रतिवेदनले नेपालमा गुणस्तरीय र फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवा आमनागरिकका लागि महँगो र पहुँच बाहिर रहेको तथ्य प्रस्तुत गरेको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघले प्रकाशित गरेको प्रतिवेदन अनुसार नेपालमा फिक्स्ड ब्रोडब्यान्डको मासिक शुल्क एक औसत न...