close

काठमाडौँ । नेपालमा अवैध क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर कौशलटार बस्दै आएका मकवानपुर चिसापानीका २१ वर्षीय सुशान्त दाहाल रहेका छन् ।  कलंकीमा क्रिप्टो कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी ...