काठमाडौं । बेलायत सरकारले आफ्ना कर्मचारीलाई टिकटक प्रयोगमा रोक लगाएको छ । कर्मचारीले प्रयोग गर्ने डिभाइसमा सरकारका संवेदनशील जानकारी हुने र त्यसमा चीन सरकारले पहुँच बनाउनसक्ने भन्दै बेलायतले टिकटक प्रयोगमा प्रतिबन्ध लगाएकाे हो । बेलायत सरकारको यो निर्णयलाई ...