काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले काठमाडौंको हात्तीसारमा ह्वावे नेपाल प्रदर्शनी केन्द्र सञ्चालनमा ल्याएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आइतबार प्रदर्शनी केन्द्रको उद्घाटन गरेका हुन् । सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रमा पछिल्ला ट्रेन्ड ...
