काठमाडौं । गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन अनुगमन गर्न भन्दै देशभरका स्थानीय तहमा राखिएका सीसीटिभी क्यामेरामा सेटिङ मिलाउने बीके भण्डारी उर्फ भीमकान्त भण्डारी विरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । ठेक्कापट्टा तथा सेटिङमा कुख्यात ओम्नी ग्रुपको आडमा निर्...