काठमाडौं । भुक्तानी सेवा प्रदायक ईसेवाले आफ्ना प्रयोगकर्तालाई ‘ईसेवाको प्रतिनिधि’ भन्दै आउने कुनै पनि फोनमा सजग रहन आग्रह गरेको छ । एक सूचना जारी गर्दै कम्पनीले ईसेवाको प्रतिनिधित्व गरी फोनमार्फत अनेकौं बहानामा ओटीपी, पासवर्ड, एमपिन वा कुनै पनि व्यक्तिगत विवरण माग...