काठमाडौं । अर्बपति उद्यमी एलन मस्कले कलेजको पढाइले मात्र सफल हुन नसकिने तर्क दिएका छन् । अमेरिकामा हुन गइरहेको निर्वाचनमा डोनल्ड ट्रम्पलाई समर्थन गर्दै मस्कले परम्परागत शिक्षाको कुनै तुक नभएको धारणा राखेका हुन् । २४२ अर्ब डलर बढी सम्पत्तिका मालिक मस्कले विद्यार्थीले कलेज...
