काठमाडौं । नेपाली बजारमा नयाँ स्मार्टफोन ‘टेक्नो स्पार्क ३०’ उपलब्ध भएको छ । कम्पनीले बुधबारदेखि नेपाली उपभोक्तामाझ यो फोन उपलब्ध गराएको हो । राम्रो क्यामेरा, ब्याट्री र स्टोरेज खोज्ने प्रयोगकर्ताका लागि यो फोन उपयुक्त हुने कम्पनीले उल्लेख गरेको छ । फ...
