काठमाडौं । एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानबिन समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । टंकमणि शर्मा संयोजक रहेको समितिले सोमबार आफ्नो अध्ययन तथा छानबिन प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको हो । प्रतिवेदनमा शेयर खरिद कर्ताको एनसेल सञ्...
