close

काठमाडौं  । ६० दिनका लागि १०० जीबी डेटा निःशुल्क पाइने भन्दै ठगी गिराेहले नेपाल टेलिकमका ग्राहकलाई झुक्याउन थालेका छन् । टेलिकम स्थापनाको २०औं वर्ष पूरा भएको मौकालाई लक्षित गर्दै यस्ताे गिराेह ठगीमा सक्रिय रहेकाे पाइएको हो । अफरमा पाँच हजार रुपैयाँ क्र...