काठमाडौं । आज राति नेपाल टेलिकमको आईपीटिभी सेवा अवरुद्ध हुनसक्ने देखिएको छ । सिस्टम मर्मत सम्भार गर्नुपर्ने भएकाले आज राति १२ बजेपछि सेवामा समस्या आउन सक्ने भन्दै कम्पनीले सूचना जारी गरेको हो । यसबाट पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै कम्पनीले अग्रिम जानकारी ...