close

काठमाडौं । मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकामलाई जोडेर तीव्र गतिको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यसहित सञ्चालित सूचना महामार्ग परियाेजनाको काम सुरु भएको साढे पाँच वर्षभन्दा बढी भइसकेको छ । यस अवधिमा सूचना महामार्गमा छ हजार ३३१ किलोमिटर अप्टिकल फाइबर बिछ्या...