close

काठमाडौं । चीनमा कोरोना संक्रमणको स्थिति जटिल बन्दै गएपछि एप्पल, डेल, लेनोभो लगायत ब्रान्डका उत्पादनको आपूर्तिमा समस्या आएको छ । कोभिड संक्रमण बढ्दै गएपछि चीनले हाल विभिन्न स्थानमा लकडाउन गरेको छ । यसले गर्दा धेरै एप्पलका डिभाइसका साथै डेल र लेनोभोको ल्यापटपको डेल...