काठमाडौं । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले साइबर सेक्युरिटीको कोर्स बनाउन कार्यसमिति गठन गरेको छ । संस्थानले स्नातकोत्तर तहमा ‘एमएसी इन कम्प्युटर इन्जिनियरिङ स्पेसलाइजेसन इन नेटवर्क एन्ड साइबर सेक्युरिटी’ कोर्स सञ्चाल...
