काठमाडौं । लिभिङ विथ आईसीटीले आयोजना गरेको आठौं संस्करणको ‘अपग्राड आईसीटी अवार्ड २०२३ इन एसोसिएसन विथ इन्ड्राइभ’ शुक्रवार सम्पन्न भयो । एक दर्जन बढी प्रि-ईभेन्ट र पाँच महिनादेखिको छनौट प्रक्रिया र एक महिनासम्मको टेलिभिजन कार्यक्रम पश्चात् आयोजना भए...
