काठमाडौं । मलेसियन कम्पनी आजियाटा ग्रुप बर्हादले एनसेलमा रहेको आफ्नो शेयर बेलायती कम्पनी स्पक्टरलाइट यूके लिमिटेडसँग बिक्री गर्ने निश्चित भएको छ । कम्पनीले रेनोल्ड होल्डिङ लिमिटेडको नाममा एनसेलमा रहेको करिब ८० प्रतिशत विदेशी लगानी बिक्री गर्ने सम्झौता सम्पन्न गरेको हो ।&...
