close

  काठमाडौं । गत वर्ष नेटफ्लिक्स र डिज्नी प्लसले विज्ञापन सहितको योजना सार्वजनिक गरेपछि अमेजनले पनि सोही बाटो पच्छ्याउने भएको छ । कम्पनीले आउँदो वर्षदेखि आफ्नो भिडिओ स्ट्रमिङ प्लेटफर्म प्राइम भिडिओमा विज्ञापन देखाउने घोषणा गरेको हो । ​ सुरुवाती चरणमा ...