काठमाडौं । संयुक्त राष्ट्र संघले मौसम तथा विपदबारे पूर्वजानकारी दिने सिस्टम विश्वका सबै व्यक्तिलाई उपलब्ध गराउने भएकाे छ । राष्ट्रसंघले पञ्च वर्षीय योजना अन्तर्गत यसलाई अघि बढाएको हो । यसको अर्थ अबको पाँच वर्षभित्र विश्वका हरेक नागरिकको पहुँचमा मौसमको पूर्वजानकारी दिन...