close

  काठमाडौं । आउँदो शुक्रवार र शनिवार (भदौ २२ र २३) 'वर्डक्याम्प काठमाडौं २०२३' आयोजना हुने भएको छ । वर्डप्रेस नेपाल कम्युनिटीको आयोजनामा काठमाडौंको एलिस रिसेप्सन, गैरीधारामा उक्त कार्यक्रम हुने भएको हो ।  वर्डप्रेसको क्षेत्रमा काम गरिरहेका...