close

काठमाडौं । टेस्ला जस्तै आकर्षक डिजाइन भएको नेटा जीटी नेपाल भित्रिएको छ । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले यो बिजुली गाडी नेपाल ल्याएको हो । शनिवार निरज शेर्पा नाम गरेका एक ट्वीटर प्रयोगकर्ताले नेटा जीटी रसुवा नाका कटेर नेपाल आउँदै गरेको भिडिओ पोस्ट गरेका...