close

काठमाडौं । आइतबार एटलान्टिक महासागरमा एक शताब्दी अगाडि दुर्घटनामा परेको टाइटनिक जहाजको भग्नावशेष हेर्न गएका पाँचै जनाको निधन भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आइतबार नै पनडुब्बी विस्फोट हुँदा त्यसमा सवार पाँच जनाकै निधन भएको हो । पनडुब्ब...