close

काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को कर्पोरेट पे प्रणालीले चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै ५० अर्ब रुपैयाँ भन्दा बढीको कारोबार फर्छ्यौट गरेको छ । यो माघ २०७७ मा कर्पोरेट पे सुरु भए यताकै अधिकतम मासिक कारोबार रकम हो  गत आर्थिक वर्ष यसबाट कुल एक...