काठमाडौं । ट्वीटरमा पुन: नयाँ नियम थप भएको छ । अब कुनै पनि ट्वीट हेर्न अकाउन्ट लगइन गर्नैपर्ने भएको छ । पहिले प्रयोगकर्ताले कुनै अन्य पोष्ट वा लिंकमा मात्रै क्लिक गर्दा पनि ट्वीट गर्न सक्थे । तर अब भने अकाउन्टमा लगइन नगरी ट्वीट हेर्न मिल्ने छैन यो फिचरले धेरैलाई दुविधा...
