close

काठमाडौं । नेपाली बजारमा एफडी मोटर्सको विद्युतीय स्कुटर सार्वजनिक भएको छ । शनिबार राजधानीमा आयोजित एक समारोहमा एफडी मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिले एफ फाइभ र एफ फाइभ-ए मोडेलका स्कुटर सार्वजनिक गरेको हो । कम्पनीले एफ फाइभ ...