काठमाडौं । हालै सार्वजनिक एक सुरक्षा प्रतिवेदनअनुसार विश्वभर फिशिङ आक्रमण बढेकाे पाइएकाे छ । साइबर आक्रमणमध्ये फिशिङ (phishing) पनि एक हाे, जसमार्फत इन्टरनेट प्रयाेगकर्ताकाे डेटा चाेरिन्छ । साइबर सुरक्षा कम्पनी कोफेन्सले सार्वजनिक गरेको नयाँ प्रतिवेदन...
