close

काठमाडौं । आईफोन वा आईप्याडमा आईओएस वा आईप्याडओसको लागि एप्पलले नयाँ अपडेट सार्वजनिक गरेको छ । तर के तपाईँको डिभाइसमा नयाँ अपडेट इन्स्टल गर्न समस्या भइरहेको छ ?  कसैले इन्टरनेट स्पिडको समस्या त कसैले डिभाइसकै समस्याको रुपमा यसलाई लिइरहेको छ । तर धेरैजसो सम...