काठमाडौं । गुगलको वेब भर्सनका लागि सर्वाधिक माग भइरहेको गुगल लेन्स सर्च बारको होमपेजमा समावेश भएको छ । अब भने एन्ड्रोइड डिभाइसमा जस्तै गुगल लेन्सलाई वेब भर्सनमा प्रयोग गर्न सकिनेछ । गुगलले पछिल्लो समय सार्वजनिक गरेको अपडेट मार्फत यो फिचर उपलब्ध गराएको हो । अब भने ...
