काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (इन्टिग्रेटेड अफिस म्यानेजमेन्ट सिस्टम) सुरु भएको छ । देशभरका सरकारी कार्यालयहरुलाई एउटै विद्युतीय प्रणालीमा जोड्ने उद्धेश्यले गत वर्ष यो प्रणाली विकास गरिएको हो । यसअघि नै सूचना प्रवि...