काठमाडौं । नेपाली बजारमा माइडिया ब्रान्डको नयाँ एसी (एयर कन्डिस्नर) सार्वजनिक भएको छ । एयर एक्सपर्ट नेपालले ब्रिजलेस प्रविधिमा आधारित माइडियाकाे एसी बजारमा ल्याएकाे हाे । आधुनिक प्रविधिहरुको संयोजन रहेको यो एसीले आवश्यकता अनुसार तातो चिसो हावा प्रवाह गर्नुका ...
