close

काठमाडौं । आफ्नो परिचय लुकाएर ग्रुप च्याट गर्न मिल्ने एप स्फेरलाई ट्वीटरले किनेको छ । ट्वीटरले कति रकममा यो एप किनेको हो सार्वजनिक गरेको छैन । विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएको समाचार अनुसार स्पेर एपमा कार्यरत २० जना पनि अब ट्वीटरको कर्मचारीको रुपमा काम गर्न...