close

काठमाडौं । काठमाडाैं महानगरपालिकाले बाटाेमा जथाभाबी फोहोर फाल्नेलाई सीसीटिभीबाट पहिचान गरी कारबाही गर्ने भएको छ । बुधबार नेपाल प्रहरीले आयोजना गरेको उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मेयर बालेन्द्र शाहले बाटोमा जथाभाबी फोहोर फाल्नेल...