close

काठमाडौं । गुल्मीको छत्रकोट गाउँपालिका अन्तर्गतका विद्यालयहरूमा मोबाइल निषेध गरिएको छ ।  विद्यार्थीको पढाइमा असर गरेको भन्दै गाउँपालिकाको गाउँ शिक्षा समितिको भदौ ९ गते बसेको बैठकले तत्काल लागू हुनेगरी विद्यालयमा मोबाइल प्रतिबन्ध गर्ने निर्णय गरेको गाउँप...