काठमाडौं । होन्डा र एलजी केमको संयुक्त लगानीमा विद्युतीय गाडीको ब्याट्री उत्पादनका लागि अमेरिकामा उद्योग सञ्चालनमा आउने भएको छ । कोरियन इलेक्ट्रोनिक्स ब्राण्ड एलजी अन्तर्गत केमिकलमा काम गर्दै आएको एलजी केम र चर्चित अटो कम्पनी होण्डाले संयुक्त रुपमा ४.४ बिलियन अमेरिकी ...
