close

काठमाडौं । नेपाली बजारमा मोटोराला जी२२ स्मार्टफाेनकाे प्रि-अर्डर सुरू भएकाे छ । आउँदो बुधबारदेखि औपचारिक रुपमा बिक्री सुरु हुने यो स्मार्टफोनकाे मूल्य साढे २२ हजार रूपैयाँ ताेकिएकाे छ । प्रि-अर्डर गर्दा प्रयोगकर्ताले विभिन्न उपहार पाउने मोटोरोला नेपालले जानकारी ...