काठमाडौं । नेपालका आलोक पाण्डे माइक्रोसफ्टले हरेक वर्ष दिने ‘मोस्ट भ्यालुएबल प्रोफेसनल’ (एमभीपी) अवार्डबाट सम्मानित भएका छन् । योसँगै नेपालबाट उनले सबैभन्दा बढी ८ पटकसम्म यो सम्मान पाएका छन् । माइक्रोसफ्टका विभिन्न प्रविधिमा काम गरी समुदायलाई लाभ पुर्याउ...