काठमाडौं । नेपाली सिने जगतमा दर्शकले धेरै रुचाएको चलचित्र सिरिज हो, कबड्डी । रामबाबु गरुङ निर्देशिन कबड्डी सिरिजको कबड्डी-४ शुक्रबार नेपाली हलहरूमा रिलिज भयो । अन्य सिरिजजस्तै यो सिरिजले पनि विभिन्न सिनेमा घरमा हाउसफुल शो पायो । नेपाली सिनेमामा पहिलो दिन नै ...
