काठमाडौं । यदि तपाईं एन्ड्रोइडबाट आईफोन चलाउने तयारीमा हुनुहन्छ भने एन्ड्रोइडमा भएको डेटा र कन्ट्याक्ट नम्बरहरु कसरी आईफोनमा ट्रान्सफर गर्ने भन्ने कुरा जान्न चाहनु स्वाभाविक नै हो । एन्ड्रोइडबाट आईफोनतिर लाग्दै हुनुहुन्छ भन्दैमा एन्ड्रोइडमा भएका फोटो, भिडिओ, नम्बरहरु लगा...