काठमाडौं । ईकमर्स कम्पनी अलिबाबालाई चिनियाँ सरकारले देशकाे इतिहासमै उच्च जरिवाना तोकेको छ । अघिल्लो साता चिनियाँ सरकारले अलिबाबालाई २ अर्ब ८० करोड डलर अर्थात् ३ खर्ब ४० अर्ब रूपैयाँकाे हारहारीमा जरिवाना तोकेको थियो । कम्पनीले चिनियाँ बजारमा आफ्नो स्वामित्वको फा...