काठमाडौं । साओमीले नेपाली बजारमा रेड्मी नोट टेन सिरिजको नयाँ मोडल विस्तार गरेको छ । कम्पनीले सोमबार ६००० एमएएचको ब्याट्री भएको ‘रेड्मी नोट टेन प्राइम’ सार्वजनिक गरेको हो । यो फोनमा ५० मेगापिक्सेल मुख्य क्यामेरा छ, जसमा ८ मेगापिक्सेलको अल्ट्रा वाइड क्य...
