काठमाडौं । चाँडै नै नथिङ ब्रान्डको पहिलो स्मार्टफोन बजारमा आउने भएको छ । यही मार्च वा अप्रिलमा कम्पनीको पहिलो स्मार्टफोन सार्वजनिक हुने बताइएको छ । लिक रिपोर्ट अनुसार नथिङ स्मार्टफोन नथिङ इयरबड्सकै जस्तो पारदर्शी डिजाइनमा आउनसक्ने अपेक्षा गरिएको छ नथिङको आगामी स्मार्...
