काठमाडौं । एक १७ वर्षीय नाबालिका गायिकामाथि बलात्कार गरेको अभियोग लागेका अभिनेता पल शाह प्रकरणमा प्रेस काउन्सिल नेपालले १६ युट्युव च्यानलसहित १० ओटा वेबपोर्टललाई समेत कारबाही सिफारिस गरेको थियो । गोप्य राखिएका वेब पोर्टलको नाम टेकपानालाई प्राप्त भएको छ । काउन्...
