काठमाडौं । फेसबुकको निरीक्षण बोर्डले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा लगाएको प्रतिबध खुलाउने विषयमा तत्काल कुनै निर्णय नलिने भएको छ । फेसबुकले गत जनवरीदेखि ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा प्रतिबन्ध लगाएको छ । बोर्डले ९ हजार पब्लिक के...