close

काठमाडौं । नोकिया फोनको निर्माता कम्पनीले युरोपका धेरैजसो देशमा अहिले कठिन चुनौतीको सामना गरिरहेको छ । फिनल्यान्डको फोन निर्माता कम्पनी नोकियामाथि जर्मनी र स्विट्जरल्याण्डमा थुप्रै उत्पादन बिक्रीमा प्रतिबन्ध लगाइएको छ । कम्पनीको वेबसाइटमा यी दुई देशमा नोकिया जी २१...