close

काठमाडौं । भुक्तानी सेवाप्रदायक ईसेवाले पुनः ‘रिफर एन्ड अर्न’ अफर ल्याएको छ । यस अफरअन्तर्गत ईसेवा प्रयोगकर्ताले आफ्ना साथीलाई ईसेवा प्रयोग गर्न आग्रह (रिफर) गरेर आम्दानी गर्न सक्नेछन् । कम्पनीका अनुसार रिफर गरेका व्यक्तिले ईसेवामा रजिष्ट्रर गर्दा २० रुपैय...