काठमाडौं । ग्राहक अनुभव मापदण्ड तथा अभ्यासमा ह्वावेले ‘क्याटलिस्ट इन्डस्ट्री कन्ट्रिब्युसन टु टीएम फोरम’ अवार्ड हात पारेको छ । ह्वावेसँगै कम्पनीका साझेदार कम्पनीहरूलाई समेत यस्तो अवार्ड प्रदान गरिएको हो । अघिल्लो साता ‘उपभोक्ता अनुभवलाई बढाउन सघाउने आर्टिफिसियल इन्टेल...
