काठमाडौं । सामसङका फ्ल्यागशिप स्मार्टफोनमा गुगल म्यासेज डिफल्ट रुपमै उपलब्ध हुने भएको छ । हालैमात्र ग्यालेक्सी एस२२ सिरिज सार्वजनिक गरेको कम्पनीले उक्त स्मार्टफोनमा गुगल म्यासेजलाई डिफल्ट रुपमै उपलब्ध गराएको हो । यस अघिसम्म कम्पनीले आफ्नै म्यासेजिङ सिस्टमलाई डिफल्ट म्यासेज...
