काठमाडौं । ब्राउजिङको दुनियाँमा ओपेरा कुनै नयाँ होइन । १९९५ यता चर्चित ब्राउजरमध्येको यो पनि एउटा विकल्प मानिन्छ । ओपेराले विज्ञापन र ट्रयाकरहरुलाई ब्लक पनि गर्छ । तपाईं जब ओपेरालाई पहिलो पटक इन्स्टल गर्नुहुन्छ, तब तपाईंले स्क्रिनमा विज्ञापन ब्लक गर्न टोगलमा अप्सन देख्...
