काठमाडौं । फोटो शेयरिङ प्ल्याटफर्म स्न्यापच्याटले प्रयोगकर्तालाई युजरनेम परिवर्तन गर्न दिने भएको छ । यही फेब्रुअरीको अन्त्यमा कम्पनीले एपको नयाँ भर्सन सार्वजनिक गर्दैछ । सोही भर्सनमार्फत कम्पनीले प्रयोगकर्तालाई युजरनेम परिवर्तन गर्ने फिचर उपलब्ध गराउने भएको हो । हाल स्न्यापच्...
