close

काठमाडौं । सिभिल बैंकले ओम्नी च्यानलबाट डिजिटल बैंकिङ सेवा दिने भएको छ । यसका लागि बैंकले एफवन सफ्ट इन्टरनेसनलसँग सम्झाैता गरेकाे छ । सम्झौता पत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल र एफवन सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्...